अमेरिकी वायु सेनाको मिसाइल परिक्षण असफल, २० अर्ब डलर स्वाह

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : EPA
Photo : EPA

अमेरिकी वायु सेनाको नयाँ अल्टा फास्ट हाइपरसोनिक मिसाइलको परिक्षण असफल भएको छ।

उक्त मिसाइललाई क्यालिफोर्नियास्थित एडवर्ड्स एयरफोर्स बेसबाट उड्ने बोइंग बी-५२ स्ट्रैटोफोर्ट्रेस बमवर्षक विमानबाट प्रहार गर्नुपर्ने थियो। तर त्यो प्रहार सफल भएन।

उक्त असफलता सगैँ मिसाइल निर्माणमा खर्च भएको २० अर्ब डलरपनि बालुवामा पानी हालेको जस्तै भएको छ।



द्विपक्षीय सुरक्षा जारी राख्न अमेरिका र इराक सहमत



यूएस आर्मी आर्मामेंट डॉयरेक्ट्रेट प्रोग्रामका एक्जिक्यूटिव अफिसर ब्रिगेडियर जनरल हीथ कोलिन्सले आफूहरु असफलताबाट हतास नभएको बताएको पुनःपरिक्षण गरिने बताए। 

उता केहि अधिकारवादीहरुले भने भोको मान्छेलाई खाना दिनुको सट्टा त्यहीँ भोको मान्छे मार्न बेकारमा पैसा खर्च गरेको भन्दै बिरोध गरेका छन्। 

प्रकाशित मिति: : 2021-04-09 07:39:00

प्रतिकृया दिनुहोस्