पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव र पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह भारत जाने भएका छन्।
हरिद्वारमा संचालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको आमन्त्रणमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल बिहीबार भारतको जान लागेका हुन्।