सुहन श्रेष्ठ
काठमाडौंलगायत देशका विभिन्न स्थानमा भएको वायु प्रदूषणले जनस्वास्थ्यमा संकट परेको भन्दै वातावरण संरक्षण अभियान्ताले प्रदर्शन गरेका छन्।
शुक्रबार बिहान सिंहदबार अगाडि अभियान्ताले प्रदर्शन गरेका हुन्।
निषेधित क्षेत्रमा प्रदर्शन गरेकाे भन्दै अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ।
पम्पप्लेट लिएर प्रदर्शनमा उत्रिएका ११ जना अभियान्तालाई प्रहरीले प्रक्रउ गरेको हो।











यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया