नतालिया स्केचः जसलाई टेनिस खेलाडी नोवाकको अश्लील भिडियो बनाउन ६० हजार यूरो अफर गरियो

सर्बियाली मोडल नतालिया स्केचलाई प्रसिद्ध टेनिस खेलाडी नोवाक जोकोविचको अश्लील भिडियो बनाउन महंगो रकम अफर गरिएको खुलासा भएको छ।

मोडल नतालियाले यो कुरा आफै खुलाएकी हुन्। नतालिया र नोवाक नजिकका साथी हुन्। उनलाई नोवाकको सेक्स टेप बनाउनको लागि ६० हजार यूरो अर्थात् ८२ लाख रुपैयाँ आफर गरिएको थियो। तर नतालियाले ठाडो ईन्कार गरेकी थिईन्। 

एक अन्तर्वातामा उनले भनेकी छन्, 'नोवाकको वैवाहिक जीवन ध्वस्त पार्नको लागि मलाई उनको सेक्स टेप बनाउन अफर गरिएको थियो। तर मैले सिधैँ अस्वीकार गरे।' 

प्रकाशित मिति: : 2021-03-25 10:18:00

प्रतिकृया दिनुहोस्