'जिन्दावाद'को लागि जुम्ला पुगे निश्चल

नयाँ चलचित्र 'जिन्दावाद'को लागि निर्देशक तथा अभिनेता निश्चल बस्नेत जुम्ला पुगेका छन्।  

आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र जिन्दावाद को घोषणा गरेका थिए। चलचित्र ‘जिन्दाबाद’मा सौगात मल्ल र दयाहाङ राई फाइनल भइसकेका छन् ।  

चलचित्रलाई उनी आफैँ निर्देशन गर्दै छन्। चलचित्रको लागि कथा बुद्दिसागरले लेखेका हुन्। 

प्रकाशित मिति: : 2021-03-25 07:31:00

प्रतिकृया दिनुहोस्