अभिनेता तथा निर्देशकअर्पण थापाले हरर चलचित्र ‘भूत घर’ ल्याउने भएका छन्।
यसअघि पनि उनी हरर चलचित्र ‘घर’मा आवद्ध दिए। तर उक्त चलचित्रले अपेक्षाजनक सफलता पाउन सकेन। तरपनि उनको नयाँ चलचित्रपनि हरर जनरामा आधारित रहेको बताईएको छ।
‘भूत घर’ फिल्मको छायांकन पूरा भइसकेको छ। यो फिल्ममा अर्पण स्वयंले मुख्य भूमिका निर्वाह गरेका छन्।