कंगनाले चौथो पटक जितिन् ‘नेशनल फिल्म अवार्ड’ 

२०१९ मा रिलिज भएका चलचित्रहरूको आधारमा  ‘६७ औँ नेशनल फिल्म अवार्ड’आयोजना घोषणा सम्पन्न भईसकेको छ। भारत सरकारले विभिन्न विधामा ‘नेशनल फिल्म अवार्ड’को घोषणा गरेको हो। 

जसमा उत्कृष्ट अभिनय अवार्ड धनुस्, कंगना रनावत र मनोज बाजपेयीले हात पारेका छन्।

चलचित्र 'भोसले'  मनोज बाजपेयी, 'असुरन'बाट धनुषलाई, 'मणिकर्णिका द क्विन अफ झांसी' र 'पंगा'का लागि कङगनालाई  पुरस्कार दिइएको हो। यसअघि कंगनाले सन् २००८, २०१४, २०१५ मा पनि ‘नेशनल फिल्म अवार्ड’ जितिसकेकी छिन्।   

प्रकाशित मिति: : 2021-03-24 05:41:00

प्रतिकृया दिनुहोस्