पुरानो प्रेमले पोल्यो करण जोहरलाई

चलचित्र 'कुछ कुछ होता है'बाट बलिउडमा प्रवेश गरेका करण जौहर पछिल्लो समय बलिउडका सफल निर्माता र कुशल निर्देशक हुन्। 

हालै करणले एउटा विज्ञापन गरेका छन्। जसमा उनी अभिनेत्री ट्विकंल खन्नासँग देखिएका छन्। 

यहीबीच करणले एक अन्तर्वार्तामा  विद्यालयमा पढ्दादेखि नै ट्विकंललाई मन पराउने कुराको पनि खुलासा गरेका छन्। उनले आफू अविवाहित भएको भए ट्विकंलसँग नै विवाह गर्ने पनि बताएका छन्। 

प्रकाशित मिति: : 2021-03-23 17:28:00

प्रतिकृया दिनुहोस्