दर्शकहरुले भाईरल बनाए दीपिकाको नयाँ लुक्स 

Photo : Deepika instagram
Photo : Deepika instagram

बलिउडमा अभिनेत्री दीपिका पादुकोणको नाम र दाम उत्तिकै छ।

अब्बल अभिनय र सुन्दरताले दिपीकालाई राम्रो साथ दिएकै छ भन्दा फरक नपर्ला। दीपिका सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्।

हालै दीपिकाले सामाजिक सञ्जालमा आफ्नो नयाँ लुक्स सार्वजनिक गरेकी छन्। उनको तस्वीरलाई दर्शकहरुले भाईरल बनाएका छन्।  

प्रकाशित मिति: : 2021-03-23 17:17:00

प्रतिकृया दिनुहोस्