श्रीमतीको जन्मदिनमा एनटीआरले दिए करौडौँ पर्ने फार्म हाउस

दक्षिण भारतिय चलचित्रका सुपरस्टार जुनियर एनटीआरले आफ्नी श्रीमतीलाई महंगो उपहार दिएका छन्।

एनटीआरले आफ्नी पत्नी लक्ष्मी प्रणाथीको जन्मदिनमा उपहार स्वरुप एउटा महंगो फार्म हाउस गिफ्ट गरेका हुन्। हैदराबादमामा रहेको फार्म हाउसको मुल्य करोडौँभन्दा बढि रहेको बताईएको छ।

एनटीआर र लक्ष्मीबीच सन् २०११ मा विवाह भएको थियो। उनीहरुको जोडीलाई भारतिय चलचित्रमा उदाहरणको रुपमा समेत लिईन्छ। 

प्रकाशित मिति: : 2021-03-23 12:49:00

प्रतिकृया दिनुहोस्