प्रदीपको नयाँ चलचित्र 'प्रकाश'को शुभमुर्हत

नयाँ नेपाली चलचित्र  'प्रकाश'को शुभमुर्हत गरिएको छ।

चलचित्रमा अभिनेता प्रदीप खड्का र रेणु योगी मुख्य भुमिकामा देखिदैछन्।  मनकामना मन्दिरमा शुभमुर्हत गरिएको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन्।

चलचित्रको पूजा गरेसँगै निर्माण समुह छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ। 

प्रकाशित मिति: : 2021-03-14 06:00:00

प्रतिकृया दिनुहोस्