यो प्रतिनिधि सभाले अब काम गर्न सक्दैन, अर्ली इलेक्सनमा जानुपर्छ– रमेश लेखक [अन्तर्वार्ता]

लोकान्तर

काठमाडाैं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडान राखिरहेको छ ।

सभापति शेरबहादुर देउवा लगायतका कांग्रेसका केही नेताले निर्णय गर्ने समय अझै आइनसकेकाले 'पर्ख र हेर' नीति अपनाइरहेका छन् । 

कांग्रेस वृत्तमा अर्ली इलेक्सनको बारेमा पनि छलफल शुरू भएको छ ।

अहिलेको संसद् र सरकार दुवैले राम्रो काम गर्न नसकेको तर्क गर्दै रमेश लेखक लगायतका प्रभावशाली नेताहरूले कांग्रेसले अर्ली इलेक्सनको बाटो समात्नुपर्ने तर्क गरिरहेका छन् । 

लेखकले संविधानको धारा/उपधारामा अल्झिएर देशको राजनीतिलाई अन्योलमा राख्न नहुने दृष्टिकोण राखे ।

प्रस्तुत छ, लेखकसँग गरिएकाे कुराकानीको सम्पादित अंश :

प्रकाशित मिति: : 2021-03-11 14:33:00

प्रतिकृया दिनुहोस्