यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
पहिलोपोष्ट
टुटफुट र गुटको घम्साघम्सीपछि फेरि राजनीति पुरानै मेलोमा पस्यो। चर्का भाषणको तोप चल्यो। पाएसम्म सक्काउने खेल चल्यो। जित हारमा रुपान्तरित भयो र हार जिततिर।
सर्वोच्चले त्यत्तिकैमा अचुक अस्त्र हान्यो - नेकपा ढल्यो, व्युँतियो एमाले र माओवादी। अनि जुटेर घम्साघम्सीमा भिडेकाहरु चिसै पानीमा नुहाउन वाध्य भए। अनि त लोली पनि फेरि बोली पनि फेरियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया