रणवीरलाई कोरोना संक्रमण हुँदा आलियालाई चिन्ता

Photo : Indiaexpress
Photo : Indiaexpress

बलिउड अभिनेता अभिनेता रणवीर कपूर र फिल्म निर्देशक सञ्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएपछि नायिका आलिया भट्टपनि सर्तक बनेकी छन्। 

आलियाले अहिले रणवीर र भन्सालीसँगै काम गरिरहेकी थिइन्। टिमका दुवै जनालाई कोरोना देखिएपछि आलियापनि आफ्नो घरमा क्वारेन्टीन बसिरहेकी छन्। आलियाले आफ्नो प्रेमी रणवीरका लागि इन्स्टाग्राममा एउटा स्टाटससमेत राखेकी छन्। उनले लेखेकी छन्,  ‘हामी जे सहदै जान्छौ, त्यसैमार्फत अघि बढ्छौं।' 

आलियाले पनि  कोरोना टेस्ट गराएकी थिईन्, तर उनको रिपोर्ट नेगेटिभ आएको छ। 
 

प्रकाशित मिति: : 2021-03-11 11:56:00

प्रतिकृया दिनुहोस्