बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण भएको छ। रणवीरलाई कोरोना संक्रमण भएको पुष्टि भएसँगै क्वारेन्टाइनमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अहिले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको जानकारी दिईएको छ। रणवीरका फ्यानहरुले उनको शिघ्र स्वस्थलाभको कामना गरिरहेका छन्।
गत डिसेम्बरमा उनकी आमा नीतू कपूर पनि कोरोना संक्रमित भएकी थिइन्।