साढे पाँच अर्ब लागतमा बन्दै छ संघीय संसद् भवन

नागरिक दैनिक

काठमाडाैं

२०६२/६३ सालपछि मुलुकको राजनीतिमा धेरै उथलपुथल भयो।

बहुदलीय व्यवस्थाबाट मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको छ। तर, दुर्भाग्य, मुलुकको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भए पनि १२ वर्षसम्मको अवधिमा भने नेपालको विधायिकी अंग अर्थात प्रतिनिधिसभा तथा राष्ट्रियसभा अझै पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाकै भवनमा काम चल्दै आइरहेको छ।

तर, अबको दुई वर्षभित्रै संघीय संसद्को झकिझकाउ तथा आफ्नै स्वामित्वको भवन तयार हुँदैछ।  

प्रकाशित मिति: : 2021-03-10 09:06:00

प्रतिकृया दिनुहोस्