बङ्गलादेशबाट २५ सय बोरा रसायनिक मल नेपाल आईपुग्यो

File photo
File photo

बङ्गलादेशबाट २५ सय बोरा रसायनिक मल नेपाल आईपुगेको छ। 

बङ्गलादेशसँग जीटुजी (सरकार–सरकार) मार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति गरे बमोजिम पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन युरिया मल ल्याईने बताईएको छ।  

त्यसमध्ये २५ सय बोरा मंगलबार वीरगञ्ज आईपुगेको छ। अहिले वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा धमाधम रेल–वेबाट भन्सार यार्ड र गोदाममा मल राख्ने काम भइरहेको छ। 

प्रकाशित मिति: : 2021-03-10 06:13:00

प्रतिकृया दिनुहोस्