बलियड नायिका काजल अग्रवालले आफु दमको रोगी भएको बताएकी छन्।
नायिका काजलले सोसल मिडियामा एउटा स्टाटस लेख्दै आफुलाई दमको समस्या रहेको बताएकी हुन्। काजलले विभिन्न दक्षिण भारतिय चलचित्र, बलिउड, तेलुगु र कन्नड चलचित्रमा काम गरिसकेकी छन्।
काजललाई दमकको समस्या भएको थाहा पाएपछि उनका करोडौ प्रशंसकहरुले दुख ब्यक्त गरेका छन्। साथै उनीहरुले काजलको सुस्वाथ्यको कामनापनि गरेका छन्।
सामाजिक सञ्जालमा काजलले एउटा तस्वीर राख्दै लेखेकी छन्, ‘जब म पाँच वर्षको थिए तब मलाई ब्रोन्कियल समस्या भएको थाहा पाएको थिए। त्यतिबेला मैले आफुलाई मनपर्ने खानाहरु प्रतिबन्ध लागाउनु परेको थियो।'