आज राष्ट्रिय सभागृहमा हजारौ जनताहरुको उपस्थिति छ।
एकछिनमा सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव सगैँ देखिदैछन्। उनीहरुलाई मञ्चमा सगैँ उपस्थित भएको हेर्न सभागृह आसपासको क्षेत्रहरुमा मानिसहरुको बाक्लो भिड छ।
कार्यक्रममा पुर्वसभामुख सुवासचन्द्र नेम्बाङ, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे, मन्त्री प्रभु शाह र नेकपाका प्रमुख सचेतक विशाल भट्टराई लगायत केही नेताहरुको उपस्थिती भईसकेको छ।
प्रधानमन्त्री ओली र विव्लव कार्यक्रम स्थलमा आउदै गरेको स्रोतले जनाएको छ।