फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्षको कैद सजाय

Photo : FT
Photo : FT

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएको छ। 

सन् २००७  देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका ६६ वर्षीय सार्कोजीलाई सोमबार अदालतले आफ्नो चुनावी अभियानका लागि डोनेसन लिन र गोप्य सूचना प्राप्त गर्न अरू दुई जना व्यक्तिसँग मिलेर कानुनको उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको हो। 

प्रकाशित मिति: : 2021-03-02 07:28:00

प्रतिकृया दिनुहोस्