युरोपा लिगको 'ड्र' सार्वजनिक, यी समुहहरु भिड्दैछन् एक अर्कासगँ

Photo : en.es
Photo : en.es

युरोपा लिगले अन्तिम १६मा पुगेका समुहहरुको 'ड्र' सार्वजनिक गरेको छ।

जस अनुसार टिम आयाक्सले योङ ब्वाइजसँग खेल्नेछ भने डाइनामो कोभले भिल्ला रियलसँग खेल्नेछ। म्यानचेस्टर युनाईटेडले इटालियन क्लब एसी मिलानसँग खेल्नेछ।

त्यस्तै इंग्लिस क्लब आर्सनलले ओलम्पियाकोससँग खेल्दा टोटेनहमले डिनामो जाग्रेबसँग खेल्नेछ। इटालियन क्लब  रोमाले शाख्तर डोनेस्क्टसँग आफ्नो खेल प्रदशन गर्नेछ भने  रेन्जर्सले स्लाभियासँग खेल्नेछ।

सार्वजनिक भएको युरोपा लिगको  'ड्र' अनुसार स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्नेछ।

प्रकाशित मिति: : 2021-02-27 06:51:00

प्रतिकृया दिनुहोस्