काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै नेपालको राजनीतिक कोर्स बदलिने अवस्थामा छ ।
त्यसका लागि दलहरु आ–आफ्नै गृहकार्यमा छन् ।
सत्ता समीकरण र नयाँ सरकार गठनदेखि संविधानलाई ट्रयाकमा हिँडाउन दलहरुले अब कस्तो भूमिका खेल्नुपर्छ ? अबको राजनीतिक यात्रा कति सहज छ ? प्रस्तुत छ, यिनै विषयमा नेकपा प्रचण्ड–माधव पक्षका नेता तथा प्रमुख सचेतक देव गुरुङसँग गरिएकाे कुराकानी :