बैंकिङ प्रणालीमा तरलता घट्दै, बैंकर भन्छन् – यही त्रैमासमा ब्याजदर बढ्न सक्छ

बाह्रखरी

काठमाडाैं

बैंकिङ प्रणालीमा चाँडै नै तरलता अभाव हुने संकेत देखिन लागेको बैंकरहरुले बताउन थालेका छन्।

कोभिड पछाडि सरकारले आक्रमक रुपमा कर्जा विस्तार गरेर ठूलो मात्रामा आन्तरिक ऋण उठाइरहँदा सोही अनुपातमा निक्षेप नबढेकोले चाँडै नै बैंकहरुमा तरलताको कमी हुनसक्ने नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसी शाह बताउँछन् । 

प्रकाशित मिति: : 2021-02-26 08:38:00

प्रतिकृया दिनुहोस्