हुलाक सेवामा प्रविधि क्रान्ति : अब गुगलको सहारामा घर-घरमै चिट्ठी

थाहा खबर

काठमाडाैं

कुनै समय मानिसको सुख-दुःखका खबर चराले आदानप्रदान गर्थे।

प्राचीन समयमा मानिसका शुभ-अशुभ खबर पुर्‍याउन विभिन्न माध्यम थिए। समय क्रमसँगै नयाँ प्रविधिको विकास भयो, पत्राचारको पुरानो तौरतरिका पनि विस्थापित हुँदैगयो।

मानव सभ्यता र प्रविधिको विकास भएसँगै देश विदेशबाट कागजपत्रको माध्यमबाट सहजै खबर आदानप्रदान हुन थाल्यो, त्यसको एक माध्यम बन्यो हुलाक सेवा।

 

प्रकाशित मिति: : 2021-02-24 07:20:00

प्रतिकृया दिनुहोस्