सिएको अवसर र उच्च अध्ययनमा त्रिवि तगारो

नागरिक दैनिक

काठमाडाैं

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार्टर्ड एकाउन्टेन्ट (सिए)को उपाधिलाई दिँदै आएको समकक्षता रोक्दा सयौं सिए उच्च शिक्षा अध्ययन लगायत विभिन्न अवसरबाट वञ्चित भएका छन्।

त्रिविको कदमबाट समकक्षता पाउने समयमा कलेज भर्ना भई स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका व्यक्तिसमेत प्रमाणपत्र र ट्रान्सकृप्टबाट वञ्चित छन्।  

प्रकाशित मिति: : 2021-02-22 08:55:00

प्रतिकृया दिनुहोस्