रणवीर र दीपिकाको फिल्म  '८३'  जुन ४ मा रिलिज हुदै

Photo : Bizasialive
Photo : Bizasialive

बलिउड नायक रणवीर सिंहको '८३जुन ४, २०२१ मा रिलिज हुने भएको छ।

क्रिकेटर कपिलदेवको करियरमा बनेको उक्त फिल्ममा रणवीर सँगै उनकी पत्नी तथा नायिका दीपिका पादुकोण पनि छिन्। 

'८३' फिल्म लाई २०२१ को बहुप्रतिक्षित चलचित्र मानिएको छ।

फिल्मका निर्देशक कबीर खानले इन्स्टाग्राम र फ्यान मार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका छन्।

फिल्म एकै साथ हिन्दी, तमिल, तेलगु, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ।

प्रकाशित मिति: : 2021-02-21 07:20:00

प्रतिकृया दिनुहोस्