‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गकाे खेलमा बंगलादेशले नेपालविरूद्ध पहिलाे गाेल गरकाे छ। माल्दिभ्सकाे राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सुरू भएको खेलमा बंगलादेशले पहिलो गोल आठौं मिनेटमा गरेको हो।
नेपालविरूद्ध बंगलादेशका सुमन रेजाले पहिलाे गाेल गरेका हुन्।
नेपाल र बंगलादेश दुबैले फाइनलका लागि खेल्दैछन्। नेपालले जीत निकाले वा बराबरीमा सकाए फाइनल पुग्नेछ। यता बंगलादेशले भने खेल जित्नुपर्ने हुन्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया