नेकपा (ओली)को शक्ति प्रदर्शन [ फोटो फिचर ]

शनि शाक्य

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले शुक्रबार काठमाडौंको दरबारमार्गमा आमसभा सम्पन्न गरेको छ। प्रधानमन्त्री ओलीले गत पुष ५ गते संसद विघटनपछि निर्वाचनको मिति घोषण गरेका थिए।

निर्वाचनको मिति घोषणसँगै नेकपा ओली पक्षले देशभर आमा सभा गर्दै आएको छ। सोही योजना अनुरुप ओली पक्षले शुक्रबार आम सभा गरेको हो। 

आम सभामा नेकपा ओली पक्षका नेता, कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानमन्त्रीलगायत गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोख्रेलले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: : 2021-02-05 16:58:00

प्रतिकृया दिनुहोस्