चुनावको ललिपपमा फस्दै छ कांग्रेस : ओलीको बोलीमा लोली मिलाउँदै देउवा

बाह्रखरी

काठमाडाैं

कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्म संगठन गरेका पुरञ्जन आचार्य अहिले भने कांग्रेसको राजनीतिमा कतै पनि संलग्न छैनन् । कांग्रेसका बेथिति र विसंगतिमा तिखो रुपमा बोलिरहेका आचार्य अहिले राजनीतिक विश्लेषकको पहिचानमा छन् ।

पछिल्लो समय कांग्रेसभित्रै वर्तमानको राजनीतिले इतिहासको रक्षा र वर्तमानसँगै भविष्यको सुरक्षा गर्न सक्छ कि सक्दैन भन्ने बहस कांग्रेस वृत्तमै भयरहेको छ । यस्तो बेला आफ्नो संगत, अनुभव, अध्ययनका आधारमा कांग्रेसको अवस्था र भविष्य कस्तो छ भनेर हामीले विश्लेषक पुरञ्जन आचार्यसँग कुराकानी गरेका छौँ । 

प्रकाशित मिति: : 2021-01-15 16:25:00

प्रतिकृया दिनुहोस्