बुधबार, १६ जुलाई २०२५

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लागू गरेको आलोपालो व्यवस्था हटाइयाे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2021-01-05 13:02:00
News Image
• • •

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहमा लागू गरेको आलोपालो व्यवस्था हटाएको छ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै पुस २६ गतेदेखि आलोपालो व्यवस्था हटाइएको जानकारी दिएको हो।

‘आलोपालो व्यवस्थालाई हटाई नियमित रूपमा सेवा प्रवाह गर्ने व्यवस्था शुरू गरिने व्यहोरा अनुरोध छ,’ कार्यालयका प्रशासकीय अधिकृत रमा घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?