'प्रधानमन्त्रीको गृहनगर भन्दैमा दमकमा महामारी नफैलने होइन'

थाहा खबर

काठमाडाैं
https://thahakhabar.com/news/111873/

दमक : झापा जिल्लामा पहिलो पटक गएको वैशाख दोस्रो साता कोरोना संक्रमण देखिएको थियो। जिल्लामा पहिलो पटक पुष्टि भएका कोरोना संक्रमित दमक नगरपालिकाका थिए। त्यही दमकमा कातिक दोस्रो साता बित्दै गर्दा ५ सय भन्दा बढी संक्रमित देखा परिसकेका छन् भने २१ जना संक्रमितको मृत्यु पनि भइसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको दमकमा समुदायस्तरमा तीव्ररूपमा कोरोना फैलिएपछि स्थानीय सरकारले पटक-पटक पूर्ण र आंशिक लकडाउन गरिसकेको छ। तर पनि कोरोना झनै फैलिइरहेको छ। यस अवस्थामा स्थानीय सरकार के गरिरहेको छ र आगामी योजना के छन् त? यसै सन्दर्भमा रहेर दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसँगकाे  कुराकानी :

प्रकाशित मिति: : 2020-11-12 17:24:00

प्रतिकृया दिनुहोस्