रघुजी पन्तको प्रश्न : भारतीय सेनाका प्रमुख बिपिन राउत हुन् कि नरवणे ?

अनलाइनखबर

काठमाडौं 

२१ कात्तिक, काठमाडौं । माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला उनका प्रमुख राजनीतिक सल्लाहकार थिए रघुजी पन्त । पूर्वमन्त्रीसमेत भइसकेका उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । पन्त पूर्वपत्रकार एवं राजनीतिक विश्लेषक र स्तम्भकारसमेत हुन् । प्रधानमन्त्रीको सचिवालयले गर्न हुने÷नहुने कामहरुबारे पन्त अनुभवी नेता हुन् ।

अहिले नेकपामा चर्किएको विवादबारे पन्तको विश्लेषण सुन्न स्वयंभू नजिकै रहेको पुख्र्यौली घरमा पुग्दा उनी किताबहरुको चाङले भरिएको अस्तव्यस्त कोठामा ल्यापटप चलाइरहेका थिए । कुनामा रहेको टीभीमा अमेरिकी चुनावको समाचार आइरहेको थियो । 

नेकपामा चर्किएको विवादबारे अनलाइनखबरकर्मीले प्रश्न राख्न खोज्दा पन्त आफैंले भने, ‘म भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभणेको नेपाल भ्रमणबारे बोल्छु । उनलाई दिइएको मानार्थ सेनापतिको सम्मान मलाई चित्त बुझेको छैन ।’

पन्तसँग नरभणेको विषयबाट कुराकानी शुरु भयो । त्यसपछि भारतीय गुप्तचर सामन्त कुमार गोयलले प्रधानमन्त्री ओलीसँग गरेको भेट, नेकपा विवाद समाधानको सूत्र अनि ‘जबज’ को मुद्दामा नेता पन्तसँग कुराकानी भयो ।

प्रकाशित मिति: : 2020-11-06 11:44:00

प्रतिकृया दिनुहोस्