कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि पर्यटन बोर्ड शील

कर्मचारीहरुमा कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण देखिएपछि नेपाल पर्यटन बोर्ड  शील गरिएको छ ।
कर्मचारीहरुमा कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण देखिएपछि नेपाल पर्यटन बोर्ड  शील गरिएको छ ।

कर्मचारीहरुमा कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण देखिएपछि नेपाल पर्यटन बोर्ड  शील गरिएको छ ।

मंगलबार बोर्डको कर्पोरेट सर्भिसेस महाशाखाले एक सूचना निकालेर ४ दिन सम्मका लागि ट्रेकिङ परमिट दिने बाहेकका सबै काम अर्को सूचना जारी नभए सम्मको लागि शिल गरिएको जनाएको छ ।

सूचनामा असोज २५ र २६ गते नेपाल पर्यटन बोर्डका केहि कर्मचारीहरुमा कोभिड १९ पोजेटिभ देखिएको तथा अन्य कर्मचारीहरु संक्रिमित कर्मचारीहरुको प्रत्यक्ष सम्पर्कमा रहेको देखिएकाले कार्यालयको निर्मलिकरण तथा कोभिड १९ को परिक्षण गर्नाका लागि अर्को सूचना जारी नभएसम्म बोर्ड बाट हुन सक्को सम्भावित संक्रमणलाई रोक्न कार्यालयको भवनभित्र कुनै पनि भेटघाट तथा कार्याक्रम नगर्ने, नगराउने निर्णय गरिएको  0उल्लेख गरिएको छ ।

साथै असोज २८ गते देखि ४ दिन सम्मका लागि ट्रेकिङ परमिट दिने बाहेकाका सम्पूर्ण कार्य पूर्णरुपमा बन्द रहने जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-13 23:37:00

प्रतिकृया दिनुहोस्