वीरगञ्ज कारागारमा रहेका १५ जनाकाे बाँकी कैद मिनाहा

संविधान दिवसको अवसरमा वीरगञ्ज कारागारमा रहेका १५ जना कैदी बन्दीहरुको बाँकी कैद मिनाहा भएको छ।

शनिबार कारागारमा विभिन्न मुद्दामा सजाय पाइ कैद भुक्तान गरिरहेका १५ जनाको कैद मिनाहा गरिएकाे हाे। 

संविधान दिवसको अवसरमा प्रदेश २ बाट ३७ जना कैदी बन्दीको कैद मिनाहा गरिएको कारागार कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-19 10:01:13

प्रतिकृया दिनुहोस्