नाटकको विकल्प प्रत्यक्ष नाटक !

बाह्रखरी

काठमाडौं

वर्षा महर्जन

 रंगमञ्‍चको विशेषता भनेकै दर्शकसामु प्रत्यक्ष प्रस्तुत हुने हो । त्यो बन्द नाटकघरभित्र स्टेजमा मात्रै छाएको मधुरो प्रकाशमा रंगकर्मीहरूले कलात्मक र नाटकीय रुपमा पात्रअनुरुप भावना प्रस्तुत गरेको हेर्न दर्शक नाटकघरसम्म आउने गर्छन् ।

नाटकघर त्यस्तो शान्त ठाउँ हो, जहाँ पात्र दुखी हुँदा अन द स्पोट आँशु टिलपिल बगाएर नेपथ्यमा भावअनुरुपको मधुरो धुनले बन्द नाटकघर र उपस्थित दर्शक नै दुखी हुने अनि पात्र खुसी हुँदा जोडतोडको हाँसोले नाटकघर नै गुन्जिने गर्छ ।
तर कोरोना महामारीका कारण लामो समयदेखि रंगमञ्‍चले रंगकर्मी र दर्शकलाई प्रत्यक्ष जोड्न पाएको छैन ।

प्रकाशित मिति: : 2020-09-11 09:58:53

प्रतिकृया दिनुहोस्