वर्षमा एक अर्बको स्याउ बेच्ने सपना

सेतोपाटी

काठमाडौँ

अमित ढकाल

स-साना योजनाले पनि जिन्दगीमा उत्साहको जोहो गर्छन्। उत्साहले खुसीको।

यसपालि भदौ-असोजका लागि हाम्रो पनि त्यस्तै एउटा योजना थियो— मनाङको भ्राताङ जाने। 

मनाङ सदरमुकाम चामेभन्दा ७ किलोमिटर टाढा २९ सय मिटरको उचाइमा छ, भ्राताङ। त्यहीँबाट भिडिओमा लाइभ बोल्दै हाम्रो नयाँ शृंखला 'कृषिमा सपना' सुरू गर्ने योजना थियो। त्यही पर्खिएर धेरै अघिदेखि मन पुलकित थियो।

संसारभरि धैरैका सपना, धेरैका योजना यसपालि कोरोनाले भताभुंग बनाइदियो। हामीलाई मात्र किन छाड्थ्यो!

प्रकाशित मिति: : 2020-09-06 08:12:02

प्रतिकृया दिनुहोस्