शंकरापुरमा रातभर बाजा र शंख : जारी छ बँदेलसँग स्थानीयको संघर्ष

पहिलोपोष्ट

काठमाडौँ

मुकुन्द घिमिरे

कोराना भाइरसको संक्रमणको जालो बढ्दै गएको छ। वैश्विक महामारीका कारण मानिसहरुलाई आवश्यक कामबिना घरबाहिर ननिस्कन आग्रह गरिएको छ। ‍निस्किए पनि आफै सतर्क हुनु उनीहरुलाई चुनौती छ अहिलेको अवस्थामा। लकडाउन अन्त्य भएपनि संक्रमणको कहर भने बढ्दै जाँदा थप सतर्क हुनुपर्ने आवश्यकता छ।

काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ हटस्पट बन्दै गर्दा काठमाडौंकै शंकरापुर नगरपालिकाका केही वडाहरुमा माहोल फरक छ।

चाबाहिलस्थित एक स्कुलमा अध्यापन गराउँदै आएका शंकरापुर वडा १ का आत्माराम अधिकारी विद्यालय बन्द भएपछि गाउँमा छन्। गाउँमा उनको रातको 'दैनिकी' फेरिएको छ।

प्रकाशित मिति: : 2020-08-14 08:17:03

प्रतिकृया दिनुहोस्