यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई

यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ ।

भुवन चैत्य बसुन्धरा फाउन्डेशनले काठमाडाैंमा एक कार्यक्रमको आयोजना गर्दै मह जोडीलाई उक्त पुरस्कार प्रदान गरेकाे हाे।

मह जोडीलाई लामो समयदेखि कला क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कार प्रदान गरिएको हो ।

मह जाेडीलाई नगद ५१ हजारसहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

 

प्रकाशित मिति: : 2020-08-12 15:56:28

प्रतिकृया दिनुहोस्