शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्न अवैधानिक काम गर्नुभएको छ, हामी मान्दैनौं

बाह्रखरी

काठमाडौं

नेपाली कांग्रेसमा आगामी महाधिवेशनको तयारी तीव्ररुपमा अघि बढेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी छ । सभापति शेरबहादुर देउवाले विभाग विस्तार भर्खर गर्दैछन् । विभाग विस्तारलाई मान्यता नदिने संस्थापनइतर समूहको तयारी छ । यतिबेला विभाग विस्तार गर्नु भनेको निर्वाचनमा प्रभाव पार्नु भएको संस्थापनइतर समूहको ठहर छ । तीमध्येका एक नेता डा. रामशरण महत ।

डा. महतले अहिले नेतृत्वकै कारण कांग्रेस अप्ठेरोमा रहेको बताउँदै नेतृत्वले निर्वाचन प्रभाव पर्नेगरी गरेका कामलाई आफूहरुले मान्यता दिन नसक्ने बताए । प्रस्तुत छ, कांग्रेस महाधिवेशनमा केन्द्रित रहेर बाह्रखरीका बलराम पाण्डेसँग डा. महतले गरेको कुराकानीः

प्रकाशित मिति: : 2020-08-10 12:16:35

प्रतिकृया दिनुहोस्