कहिल्यै विवादमुक्त भएन न्यायालयको फैसला

रातोपाटी

काठमाडौँ

मदन ढुङ्गाना

नेपालको संविधानले, अझ भनौँ विश्वभरिकै विधिशास्त्रले गरेको न्यायिक बन्दोबस्तअनुसार, सर्वोच्च अदालत न्याय सम्पादनको अन्तिम अदालत हो । सर्वोच्च अदालतबाट नै न्याय दिने वा नदिने भन्ने अन्तिम टुंगो लाग्छ ।

हुन त कुनै पक्षलाई न्याय दिँदा अर्को पक्षलाई अन्याय परेको पनि हुनसक्छ । कहिलेकाहीँ प्रमाणको अभाव, कसैको दबाव र प्रभावमा पनि न्यायमा फरक आउन सक्छ । न्यायपालिका स्वतन्त्र अङ्ग भएपनि कतिपय फैसलालाई हेर्दा न्यायलय विवादमुक्त भने हुन सकेको छैन । नयाँ संविधान आएपछिकै केही फैसलालाई हेर्ने हो भने सर्वोच्च अदालत पटकपटक विवादमा पर्ने गरेको छ ।

प्रकाशित मिति: : 2020-07-30 16:37:53

प्रतिकृया दिनुहोस्