चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
बिएल संवाददाता
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले अहिले बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलमा नेपालविरुद्ध अष्ट्रेलियाले ३-० गोलको अग्रता कायम गरकाे छ।
अष्ट्रेलिया लागि खेलको ५७ औं मिनेटमा मार्टिन बोयलले तेस्राे गाेल गरेका छन्। यसअघि अष्ट्रेलियाका म्याथ्यु लेकी र फ्रान करासिकले एक–एक गाेल गरेका थिए।
नेपालका राेहित चन्दले रेड कार्ड पाएका छन्। नेपाल १० जना खेलाडीमा सिमित बनेकाे छ।
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया