प्रितम पाण्डे
मेरा आँखा रसाउँछन्
तिम्रै लागि यहाँ
मेरो मुटु भड्किन्छ
तिम्रै लागि यहाँ
मैले गीत गाउँछु
तिम्रै लागि यहाँ
मैले कविता बनाउँछु
तिम्रै लागि यहाँ
मैले कथाहरू लेख्छु
तिम्रै लागि यहाँ
कैले कहीं रून्छु म
तिम्रै लागि यहाँ
कैले कहीं हाँस्छु म
तिम्रै लागि यहाँ
म बाँचेको छु यदि
तिम्रै लागि यहाँ
मझधारमा छोडेर मलाई
नलाग्नु है कतै पनि
हावामा मिल्काएर मलाई
नभाग्नु है कतै पनि
मेरो सम्पूर्ण जीवन समर्पित
तिम्रै लागि यहाँ
बस...
म तिम्रो लागि
तिमी मेरो लागि ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया