सजिलो कमाइदेखि शून्य तलबसम्म, अचानक बेरोजगार भएका युवाको संघर्ष

विश्वका अन्य हजारौँ युवा जस्तै २३ वर्षीय म्याथ्युले पनि कोरोना महामारीका कारण जारी लकडाउनमा आफ्नो जागिर गुमाउनुपर्यो । उनी भन्छन्, “मलाई स्ट्रेसले सुत्न पनि गाह्रो भइरहेको छ । हर समय थकाइ मात्र लाग्छ । पैसाको एकदम अभाव भइरहेको छ र सबैथोक अपुग भएजस्तो मात्र लागिरहन्छ ।”

यसरी जागिर गुमाएपछि म्याथ्यु कोठा भाडा तिर्न सकेको छैनन् भने खाना जुटाउन पनि उनका लागि चुनौती भयो र उनले च्यारिटीको सहायता लिनैपर्ने  ठाने । ‘टर्न टु अस’ नामक सो च्यारिटीले आर्थिक सहयोगका रुपमा आपत्कालीन क्यास प्रदान गर्छ । 

प्रकाशित मिति: : 2020-06-23 09:35:41

प्रतिकृया दिनुहोस्