संसदमा प्रधानमन्त्रीको अर्को झुट-तथ्यहरुले भन्छन्-नेपालको हावापानी स्वच्छ छैन

देशसञ्चार

काठमाडौँ

भौगोलिक अवस्थिति र प्रकृतिको देनले नेपाल मानव जीवन र बहुसंख्यक प्राणीका लागि उपयुक्त थलो हो, यसमा शायदै शंका होला।

तर मानवीय गतिविधि र व्यवस्थापकीय अक्षमताका कारण यो भूमि मानव स्वास्थ्यका लागि अहितकर बन्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन्।

प्रदूषण त्यसमा पनि वायु प्रदूषण पछिल्ला वर्षहरुमा बढ्दा नेपाल विश्वमा सबैभन्दा बढी प्रदूषित देशको सूचीमा पर्दै आएको छ। यस्तै पानीको स्वच्छता पनि धुमिल भएको छ।

प्रकाशित मिति: : 2020-06-13 14:54:03

प्रतिकृया दिनुहोस्