बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस विषयमा जानकारी दिन केहीबेर पछि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै छ।

प्रकाशित मिति: : 2020-05-18 16:18:22

प्रतिकृया दिनुहोस्