कोरोना भाइरसबाट बच्न कसरी सफा गर्ने स्मार्टफोन ?

सारा विश्व कोभिड-१९ सँग जुझिरहेको छ। हात धुने र मास्क लगाउने व्यक्तिगत स्वास्थ्यका स्वच्छ व्यवहार पनि बढ्दै गएको छ। तर यो सरसफाइको क्रममा एउटा वस्तु प्राय: छुट्ने गर्छ: स्मार्टफोन।

मोबाइल फोन जीवनको अभिन्न अंग बनेको छ। सामाजिक सञ्जालमा साथीभाइको अपडेट, खेल, समाचार   सबै हेर्न र पढ्नलाई फोनको स्क्रिन निरन्तर स्क्रोल गरिरहेका हुन्छौं।

औसत व्यक्तिले एक घण्टामा औसत २३ पटक अनुहार छुन्छन्। तर स्मार्टफोन त्योभन्दा धेरै छुन्छन्। अमेरिकाको इलिनोइ विश्वविद्यालयको अनुसन्धान अनुसार हामीले फोन नचलाएको क्षण बिरलै मात्रै हुन्छ।

प्रकाशित मिति: : 2020-05-17 07:31:25

प्रतिकृया दिनुहोस्