कोरोना परीक्षण पर्याप्त छैन, दायरा बढाउनुपर्छ

थाहा खबर

काठमाडौँ

रमेश पराजुली

विश्वभर कोरोना भाइरस (कोभिड १९) को त्रास फैलिएको छ। विश्वभर अहिलेसम्म करिब संक्रमितको संख्या ३८ लाख र मृतकको संख्या २ लाख ६४ हजार नाघेको छ। नेपालमा पनि अहिलेसम्म ९९ जना कोरोनाको बिरामी फेला परिसकेका छन्। नेपालमा हालसम्म २२ जना बिरामी उपचारपछि घर फर्किसकेका छन्।

यद्यपि, विश्वका सम्पन्न मुलुकमा हजारौँको संख्यामा बिरामीले ज्यान गुमाइरहे पनि नेपालमा कोरोनाकै कारण अहिलेसम्म कसैको मृत्यु भने भएको छैन।  सरकारले कोरोना रोकथामका लागि सक्दो प्रयास गरिरहेको छ। चैत ११ गतेबाट जारी लकडाउन अझै निरन्तरता छ। गाउँघर, बस्ती र समुदायमा कोरोना रोकथामका लागि सरकारले स्थानीय सरकारलाई जिम्मेवार बनाएको छ।

त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वय, सरकारी तयारीको अवस्था, स्थानीय सरकारहरूले कसरी काम गरिरहेका छन्? कसरी काम गर्नुपर्छ?  श्रमिक र गरिबका लागि वितरण गरिएको राहतको विषयमा अनियमिततामा जनप्रतिनिधिको समेत नाम मुछिएको छ। यिनै विषयवस्तुमा केन्द्रित रहेर राष्ट्रिय गाउँपालिका महासंघका महासचिव वंशलाल तामाङसँग थाहाकर्मी रमेश पराजुलीले गरेको संक्षिप्त कुराकानी :
 

प्रकाशित मिति: : 2020-05-07 15:48:57

प्रतिकृया दिनुहोस्