कोरोनामा जमाती संकट र सरकारको अकर्मण्यता

थाहा खबर

काठमाडौँ

किशोर विश्वास
पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट विश्व त्रस्त छ। साना गरिब र विकाशका कमजोर पूर्वाधार भएका देशहरुको के कुरा विश्वका शक्तिशाली राष्ट्र मानिएका अमेरिका र युरोपेली देशहरु सबैभन्दा पीडित भएका छन्। दक्षिण एशियाली देश भारत पाकिस्तानलगायत देशहरु सतर्क र सावधान देखिएका छन्।

नेपालमा पनि विदेशबाट आउनेहरुबाट यसको संक्रमण फैलिएको छ। यस क्रममा युरोप र खाडी मुलुकबाट आएका केही व्यक्तिमा संक्रमण देखियो भने सबैभन्दा धेरै मुस्लिम तिब्लिगी जमातीका सदश्यहरुमा र उनिहरुको सम्पर्कमा आएकाहरुमा बढी देखियो। यस अर्थमा उनिहरु जानीनजानी कोरोना संक्रमण बाहकका रुपमा देखिए।
 

प्रकाशित मिति: : 2020-05-06 19:07:02

प्रतिकृया दिनुहोस्