मन्त्रिपरिषद् बैठक जारी

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

बैठक संसदको आगामी बजेट अधिवेशनका विषयमा केन्द्रीत रहेको बताइएको छ ।

हिजो नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकपछि वाञ्छनिय ठानेर आजै मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।  

प्रकाशित मिति: : 2020-05-03 12:26:36

प्रतिकृया दिनुहोस्