राजनीति तरल भएको अवस्थामा चिनियाँ राजदूतको सक्रियता जायज कि हस्तक्षेप ?

लोकान्तर

काठमाडौँ

 

ईश्वर अर्याल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेका बेला नेपालमा चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाउनुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।

यान्छीले बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् भने शुक्रवार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी छन् ।

प्रकाशित मिति: : 2020-05-02 08:03:08

प्रतिकृया दिनुहोस्